कृष्ण धरावासी (जन्म वि.सं. २०१७ - ) नेपाली भाषाका साहित्यकार हुन् । यिनी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि.सं. २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाएका थिए। उनको रचना झोलामा निर्देशक यादव भट्टराईले चलचित्र पनि निर्माण गरेका छन्।
Krishna Dharabasi Bhattarai is a novelist of Nepal and a winner of the Madan Puraskar award with his book Radha (2005). His novel Jhola has been adapted into a film by the same title.
कृष्ण धरावासीलाई राधाको लागि वि.स. २०६२को मदन पुरस्कार र ग्रेट फल्सको लागि ई.स. २०१७को अनेसास उत्तम पुस्तक पुरस्कार प्रदान गरिएको छ ।
Krishna Dharabasi has won Madan Puraskar for Radha in 2062 BS and INLS Best Book Award for Great Falls in 2017 AD.