Pradip Giri ko Najarma B.P Koirala's front cover

Pradip Giri ko Najarma B.P Koirala

प्रदीप गिरिको नजरमा वीपी कोइराला
Pradip Giri ko Najarma B.P Koirala's front coverPradip Giri ko Najarma B.P Koirala's back cover

Paperback

Rs 625

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

एशियाका जननायकहरूको लहरमा नेपालको लोकतान्त्रिक क्रान्तिका महानायक वीपी कोइरालाको परिचय पृथक छ । नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनको निर्माणमा वीपी कोइरालाको अद्वितीय भूमिका थियो । नेपालको लोकतान्त्रिक सङ्घर्षका श्रेष्ठ प्रतीक एवं प्रवक्ता प्रदीप गिरीले करिब आधा शताब्दीको समयमा गरेको वीपीको मूल्याङ्कन यो असाधारण सङ्कलन "प्रदीप गिरिको नजरमा वीपी कोइराला' मा प्रस्तुत गर्नु शंकर तिवारीको महत्त्वपूर्ण योगदान हो । यो पुस्तक नपढीकन आधुनिक नेपालको राजनीति र समाजबारे वस्तुनिष्ठ रूपमा बुझ्न कठिन हुनेछ ।

 

All Editions

9789937780759
Paperback
ISBN13: 9789937780759
Shikha Books, 2023

Your Review