Mithya's front cover

Mithya

मिथ्या
Mithya's front coverMithya's back cover

E-book

Rs 195

Paperback

Rs 425

Delivery in 1-3 days

पुस्तकको बारेमा

मिथ्या उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएका  छन् । प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि एक अभिसाप मानिन्छ मिथ्या जगतमा । विश्वका मान्छेहरुबीच घट्दै गइरहेको प्रेमलाई पनि मिथ्याले विम्बात्मक ढंगले प्रस्तुत गरेको छ । पाठकहरु उपन्यास पढ्दा जति रोमाञ्चित बन्छन् त्यतै नै उडन्ते कथा सम्झेर बहकिने पनि छन्।

पछिल्लो बाहिरी पृष्ठबाट

कृपा गरेर मलाई यो कालवृक्षको बन्धनबाट मुक्त गरिदेऊ !… - श्रापित यक्षणी

म आफ्नो मृत्युभन्दा पहिले उनको मुक्ति कुरेर बसेको छु । - तोरणघाटको बूढो माझी

प्रेम भन्ने कुरा अस्तित्वको डिएनएमै छैन । - भूलभूलैया

All Editions

9789937753098
Paperback, 1st Edition
ISBN13: 9789937753098
Book Hill, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review