Genre: | Fiction |
---|---|
Language: | Nepali |
Published: | 2019 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937933933 |
ISBN10: | 9937933935 |
Pages: | 222 |
Weight: | 150 g |
मेरो त होस् उडिहाल्यो। कालोनिलो भइहाल्यो अनुहार। गलाबाट बाहिर बोलि नै निस्किएन। टेकेको जमिन पनि भास्सिय जस्तो भयो। घाम लागिरहेको थियो तर पनि मैले अध्याँरो शिवाय केही देखिन्। अनायास आँखै अघि घरपरिवार, छिमेकी र साथीसँगी सबका सब देखा परे।
ती बुढी आमामा मैले मलाई जन्म दिने मेरी प्यारी आमाको रुप देखें। छ्वालिले छोपेर उनले आमाको वात्सल्य प्रदान गर्दै सन्तानलाई जोगाइन्। उनको यो अनिर वचनिय मातृवात्सलयको अनुभूतिले अनायासै मेरो आँखामा अर्को कर्णाली छल्छलाएर आयो।
Mobile Apps
Contact