Madhavi's front cover
Madhavi's front coverMadhavi's back cover

Madhavi

माधवी
Paperback
Rs 800
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937753012
ISBN10:9937753015
Weight:565 g
Published: September 20, 2021
Edition:1

पुस्तकको बारेमा

महाभारतको उद्योग पर्वमा भएको गालव र माधवीको कथा नै यस उपन्यासको मूल विषय हो। विश्वमित्रसँग गुरूदक्षिणाका लागि गालवले हठ गरेपछि आजित भएर उनले काला कान भएका चारवटा सेता घोडा ल्याउन आदेश दिन्छन् ।  श्यामकर्ण घोडा नभएका अहिछत्रका राजा ययातीले आफ्नी पुत्री माधवी नै गालवलाई सुम्पिन्छन् ।

श्यामकर्ण घोडा भएका राजासँग सम्भोग गरी तेजस्वी सम्राट-पुत्र जन्माउने र गालवलाई चारवटा श्यामकर्ण घोडा दिलाउने जिम्मा माधवीको हुन्छ । विराट सेटिङमा लेखिएको यस शक्तिशाली उपन्यासमा तीन हजार वर्ष पहिलेको उत्तरभारतीय समाजका पाँच राज्य र १९ गणका ऑर्थिक, सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ। पूर्वीय समाजबाट दासप्रथा कसरी उन्मूलन भयो भन्ने देखाउनु नै यस उपन्यासको मूल उद्देश्य हो।