Sajha purskar is yet another prestigious literary award in Nepal. It used to be awarded by Sajha Prakashan, a government publishing house. The award is not given to any books since last few years because of the mismanagement of the organization.
२०७८ सालको साझा पुरस्कार ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोष’ पुस्तकका लागि प्राध्यापक नीलमणि ढुंगानालाई प्रदान गरिएको छ ।
साझा प्रकाशनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव दामोदर रेग्मीले ढुंगानालाई पुरस्कार प्रदान गरे ।