Madan Mani Dixit

मदनमणि दीक्षित

मदनमणि दीक्षित (वि.सं. १९७९ - २०७६) नेपाली भाषाका साहित्यकार हुन्। उनको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौँमा वि.सं. १९७९ फागुन ६ गते (सन् १९२३ फेब्रुवरी १७) का दिन भएको हो । उनको कृति 'माधवी' ले वि. सं. २०३९ सालको मदन पुरस्कार प्राप्त गरेको थियो भने वि. सं. २०६८ सालमा उनलाई पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

Madan Mani Dixit (February 17, 1923 – August 15, 2019) was a Nepalese novelist and a winner of the Madan Puraskar.

Books by Madan Mani Dixit

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode