Ma Birsu Kasori

Ma Birsu Kasori

म बिर्सुं कसोरी

E-book
Rs 100
Paperback
Rs 232 Rs 258
Genre:Songs & Lyrical Poems
Language: Nepali
Published:2018
Paperback
Origin:Nepal
ISBN13:9789937708401
ISBN10:9937708400
Pages:235

About the Book

Dinesh Adhikari is a familiar and well-known name in the field of Nepali poems and songs. His writing has a qualitative elevation in his point of view. His songwriting has a poetic flow and happiness. This is an anthology of contemporary Nepali songs.

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली कविता र गीतको क्षेत्रमा परिचित र प्रसशित नाम हो- दिनेश अधिकारी । संख्यात्मक र गुणात्मक दुवै कोणबाट उनको लेखनले उचाई चुमेको छ । गीतकार हुनुको कारण उनका कवितामा गीतात्मकता पाइन्छ भने कवि हुनुको कारण उनका गीतमा कविता-आनन्द प्राप्त हुन्छ ।
प्रणय-पीरतीलाई कलात्मक अभिव्यक्ति दिने विशिष्ट कौशल भएका दिनेश अधिकारीका गीतले नेपाली समाज, सामाजिक मनोचेत र परिवर्तनलाई पनि अनुभूतिको तहमा ओर्लेर छामेका छन् ।
म बिर्स कसोरी । - दिनेश अधिकारीको चौथो गीतसङ्ग्रह हो । यस सङ्ग्रहमा स्वतन्त्र रूपमा लेखिएका वा चलचित्रका लागि लेखिएका शुरुदेखिकै उनका प्रतिनिधी र लोकप्रिय गीतहरू सगृहीत छन् । यो सङ्ग्रह गीत-सङ्गीतसँग सम्बन्धित व्यक्तिका लागि मात्र होइन कलात्मक, गम्भीर र अर्थपूर्ण गीतप्रति अभिरुचि राख्ने पाठकका लागि उत्तिकै रुचिकर र उपयोगी हुनेछ । नेपाली गीतका अध्येता वा सङ्ग्रहकर्ताका लागि पनि यो कृति महत्वपूर्ण सामग्री हुनेछ ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode