Lahureko Relimai
Lahureko RelimaiLahureko Relimai

Lahureko Relimai

Paperback
Rs 695
Genre:Historical Fiction, History, Warfare & Defence
Language : Nepali
Published: May 13, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937775403
ISBN10:993777540X
Pages:390

पुस्तकको बारेमा

यो उपन्यास मास्टर मित्रसनको जीवनीमा आधारित छ । आफू स्वयं पूर्व गोर्खा सैनिक रहेका हितानले नेपालमा ज्यादै कमै लेखिने युद्ध साहित्यलाई समृद्ध तुल्याउन ‘लाहुरेको रेलिमाई’ ऐतिहासिक युद्ध उपन्यासले नेपाली साहित्यमा राम्रो छाप छोडेकाे छ।

लेखक हितानले ७ वर्ष खोज, अध्ययन र एक दशकभन्दा बढी मास्टर मित्रसेनको जीवनी पढेर यो पुस्तक निकालेका हुन्।