Bijaya Hitan

विजय हितान

विजय हितान ब्रिटिस गोर्खा पल्टनबाट अवकाशप्राप्त लाहुरे हुन् । उनले बेलायतको युनिभर्सिटी अफ ग्रिनवीचबाट वातावरण विषयमा स्नातकोत्तर गरी त्यहीं वातावरण विज्ञका रूपमा कार्यरत छन् । पर्यावरण साहित्य अभियन्ताका रूपमा परिचित हितानको ‘बिछोडअघिको रात’, ‘वाग्मती ब्लुज’ कवितासंग्रह, ‘थकित पृथ्वी’ कथासंग्रह, ‘इको उत्सर्जन’ निबन्धसंग्रह, ‘जयबहादुर हितानमगर : व्यक्तित्व कृतित्व’ लगायत कृति प्रकाशित छन् ।

Books by Bijaya Hitan