Laalas
LaalasLaalas

Laalas

लालस

Paperback
Rs 382 Rs 425
Genre:Fiction
Language: Nepali
Published:November 10, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937939973
ISBN10:9937939976
Pages:288

पछिल्लो बाहिरी पृष्ठबाट

बहुमुखी अनुभवका अन्तर्मुखी उच्छालमा तरङ्गित आख्यानको गण्डकीजस्तो लाग्ने ! धन, दम्भ, अहङ्कार र द्वेषबाट जन्मिएका अद्भुत पात्र र तिनैले बनाएका कथाको माखेसाङ्लो ! घृणा, धोका, प्रपञ्चका घटना र परिघटनाको महाजाल अनि त्यही त्रिवेणीमा घुमेको भुमरी ! पारदर्शी र अपारदर्शी नूतन जीवनबोधको अनुष्ठान ! यथार्थमा कल्पनाको अर्क मार्जनजस्तो ! विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञान हो, 'लालस' !

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode