Genre: | Travelogue |
---|---|
Language: | Nepali |
Published: | September 2020 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937712798 |
ISBN10: | 9937712793 |
Weight: | 257 g |
२०२६ सालमा मौलिक संस्कृति र सम्पदाको खानी मानिने - डोल्पोको स्थलगत अन्वेषणपछि लेखिएको यो कृति त्यहाँको सभ्यता र समाजबारेको अनमोल रत्न हो ।
यो कृति पढ्दा त्यहाँको समाजको सम्पन्नता मात्रै होइन विसङ्गति पनि छर्लङ्ग देखिन्छ । महिलाहरूमाथि गरिने अत्याचारका कुराले मन कटक्कै बनाउँछ । ठालू वर्ग र शासकहरूमा रहेका अनेकन विकृति र विसङ्गतिका वावजुद मौलिक संस्कृति र सभ्यताको दृष्टिले हामी कति कुबेर रहेछौं भन्ने आत्मगौरव हुन्छ ।