Josmani Santa Parampara ra Sahitya

जोसमनी सन्तपरम्परा र साहित्य

E-book

Rs 160 Rs 390

Paperback

Ajambari Publication

Rs 750

Delivery in 1-3 days

जोसमनी सन्त परम्परा र साहित्य जनकलाल शर्माद्वारा लेखिएको एक नेपाली भाषाको ग्रन्थ हो। यस पुस्तकले वि.सं. २०२० सालको मदन पुरस्कार प्राप्त गरेको थियो।

पछिल्लो बाहिरी पृष्ठबाट

दुई सय वर्षभन्दा अघिदेखि चलिआएको जोसमनी सन्तपरम्पराका बारेमा लामो खोज-अनुसन्धानपछि लेखिएको यो कृति नेपाली समाजको विशिष्ट उपलब्धि हो ।

समाजमा विद्यमान जातिभेद र कतिपय कुसंस्कारहरूको विरोध गर्दै। हुर्किएको उक्त परम्पराका बारेमा विस्तृत एवम् तथ्यपरक जानकारीहरू समावेश छन् ।

विशिष्ट गुणकै कारण यो कृतिले २०२० सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

All Editions

9789937084482
Paperback
ISBN13: 9789937084482
Ajambari Publication, 2021
Paperback
Sajha Prakashan, 1963

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review