जनकलाल शर्मा (वि.सं. १९८३-२०५६) नेपाली साहित्कार एवम् विज्ञान वेत्ता हुन्। उनले जोसमनी सन्त परम्परा र साहित्य का लागि वि.सं. २०२० सालको मदन पुरस्कार प्राप्त गरेका थिए।
Janaklal Sharma is a Nepalese author. He won Madan Puraskar in the 2020 BS for the book Josmani Santa Parampara ra Sahitya . He is the author of numerous books on Nepalese literature, arts, culture, travel etc.
जनकलाल शर्मालाई हाम्रो समाजको लागि वि.स. २०३९को साझा पुरस्कार र जोसमनी सन्तपरम्परा र साहित्यको लागि वि.स. २०२०को मदन पुरस्कार प्रदान गरिएको छ ।
Janak Lal Sharma has won Sajha Puraskar for Hamro Samaj in 2039 BS and Madan Puraskar for Josmani Santa Parampara ra Sahitya in 2020 BS.