Kariya

करिया


E-book
Rs 295
Paperback
Rs 400 Rs 445
Send as Gift!
Genre: Novels
Language: Nepali
Published: February 09, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937084499
ISBN10: 9937084490

पछिल्लो बाहिरी पृष्ठबाट

सय वर्षअघिको सामाजिक इतिहास हो यो । बुढापाकाहरूले भन्ने गरेको कमाराकमारीहरूबारेका रोचक एवम् कारूणिक घटनाहरूलाई यसमा औपन्यासिक रूपमा प्रस्तुत गरिएको छ । 

उपन्यास भए पनि यसमा उल्लेख भएका अधिकांश घटना तथ्यमा आधारित छन् । त्यो बेलाका सामाजिक चालचलन, रीतिरिवाजहरू पढ्दा रोचक लाग्छ । ठाउँठाउँमा भावुकताले घाँटी अँठ्याउँछ । 

कृतिमा राणाहरूका दरबारदेखि रैतीहरूका घरबारसम्मका कुरा छन् । यसले हाम्रो समाज कसरी अघि बढिरहेछ भन्ने कुरा सूक्ष्म रूपमा बताउँछ ।

 


RELATED BOOKS