Namrata's front cover
Namrata's front coverNamrata's back cover
Manjari Publication
3.0

Namrata

नम्रता

E-book

Rs 180

Paperback

Rs 300

Delivery in 1-3 days

This book is a novel written about a teenager's loss of mental balance after already being punished for the crime committed to falling in love. This book will make every parent think of the behavior towards their children.

पछिल्लो बाहिरी पृष्ठबाट

प्रेमको बहुलस्वरूप र मौन विद्रोहलाई सशक्त रूपले प्रस्तुत गर्न सफल भएको छ उपन्यास नम्रता । उपन्यासकी नायिकाले आफ्नो प्रेमका लागि समाजका नियम-कानुन र मूल्यमान्यताका सबैखाले लक्ष्मणरेखा पार गर्छिन् । अत्याचारका पराकाष्ठा नाघेर उत्कर्षमा पुग्छिन् । प्रेममाथिको पारिवारिक, सामाजिक, लैङ्गिक र वर्गीय अतिअत्याचारको चिरफार गरिएको मर्मस्पर्शी उपन्यास हो यो।

पचासको दशकको झापाको परिवेशमा लेखिएको यस उपन्यासको प्रस्तुति अत्यन्त कारूणिक र मार्मिक छ । पढ्दा सरर बग्छ । यो उपन्यासले पाठकको मन जित्ने कुरामा ढुक्क छु । - डा. अर्चना थापा

'प्रेम गरेकै अपराधमा सजाय दिँदादिँदै मानसिक सन्तुलन गुमाउन पुगेकी एउटी किशोरीको भोगाइमाथि लेखिएको यथार्थपरक उपन्यास हो नम्रता । जसले हरेक अभिभावकलाई आफ्ना छोराछोरीमाथि गर्दै आएको व्यवहारका बारेमा आत्मसमीक्षा गर्न बाध्य बनाउँछ।'

All Editions

Paperback, 2nd Edition
Manjari Publication, 2017

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

3.0
RS
ram subedi
★ ★ ★ ★ ★
September 3, 2026