E-book

Rs 175

Audiobook

Rs 115

Paperback

Rs 365

Delivery in 1-3 days

पुस्तकको बारेमा

यस पुस्तकले सरल उपायहरुबाटै कसरी स्वस्थ्य र दीर्घायु बन्न सकिन्छ ? भनेर पाठकलाई जानकारी दिन्छ । लेखक प्रसाईले औषधि पसल नलगेर हाम्रै वरपरका वस्तुमा भएका औषधिजन्य गुणहरुको पहिचान गराउन खोजेका छन् । परिवारको स्वास्थ्यप्रति सचेत गृहिणीदेखि यस विषयको अनुसन्धाता सम्मका निम्ति यो पुस्तक उपयोगी छ । 

About the Book

The book deals with ways of living a long and healthy life. The author argues that although people often attribute a long and healthy life to genes and portray the genetic makeup as the sole determiner of health, that need not be the case. Eating healthy and in moderation, exercising regularly, and living in a clean environment, according to the author, do not just make a person healthy, but also undo or dilute the effects of certain harmful genetic mutations.

पछिल्लो बाहिरी पृष्ठबाट

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा पढाउँछन् । उनले २० को दशकदेखि जडीबुटी र खाद्यपदार्थद्वारा हुने रोग नियन्त्रण तथा उपचारका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । खोजीमै आधारित उनका आलेख 'साइन्स' लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

All Editions

9789937892452
Paperback, 1st Edition
ISBN13: 9789937892452
Publication Nepalaya, 2015