Genre: | Biography: Historical, Political & Military |
---|---|
Language: | Nepali |
Published: | November 15, 2013 |
Edition: | 1st |
Paperback | |
Pages: | 136 |
यो पुस्तकमा लेखकले पदमा रहंदा थुप्रै चुरीफुरी देखाई अन्त्यमा त्यसै हराउने पञ्च परम्परा तोड्दै आफ्नो सक्रिय जीवनका अनुभूतिलाई विस्तारपूर्वक सार्वजनिक गरिदिएकोमा र नेपालको आधुनिक इतिहासको महत्वपूर्ण कालखण्डलाई आफूले जाने, भोगेर आत्मसात गरे अनुसार लिपिबद्ध गरेका छन्।
पुस्तकलाई ४ खण्डमा विभक्त गरिएको छ । १३६ पेजको पुस्तकलाई उनले ३ वटा राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र)को कार्यकाललाई बयान गरी ३ खण्ड र आप्mनो नीजि जीवनलाई समेटेर अन्तिम खण्ड तयार पारेका छन् ।
Mobile Apps
Contact