नेपाली समाजको आँखीझ्याल हो- हाम्रो समाज ।
पुस्तकमा इतिहास, धर्म, विज्ञान, परम्परा र संस्कृति मात्र नभएर प्रत्येक जात-जातिका विकाससँगै उत्पन्न भएका तिनका रहस्यमयी लोककथा छन् । लोककथाले जुराएका ठाउँका नाम छन्। र छन्, नेपालका केही भूभागमा भेटिएका आदिमानवका अवशेष तथा तिनले प्रयोग गर्ने हतियारको चर्चा ।
समाजशास्त्री जनकलाल शर्माको सम्भवतः सबै भन्दा महत्त्वपूर्ण यो पुस्तक नेपाली समाज बुझ्न अत्यावश्यक सन्दर्भसामग्री हो ।
Your review helps others make informed decisions
Click on a star to start your review