Hamro Samaj's front cover

Hamro Samaj

हाम्रो समाज: एक अध्ययन
Hamro Samaj's front coverHamro Samaj's back cover

E-book

Rs 395

Paperback

FinePrint

Rs 848

Delivery in 1-3 days

Paperback

Manjari Publication

Rs 625

Delivery in 1-3 days

पुस्तकको बारेमा

नेपाली समाजकाे इन्साइक्लाेपेडिया हाे याे । यसमा मानव जातिको उत्पत्तिदेखि विभिन्न जात जाति, तिनका भाषाकाे उत्पत्ति र विकासकाे राेचक इतिहास समेटिएको छ । आदिमानव रामापिथेकसकाे अवशेष नेपालमा भेटिनुकाे कारणदेखि नेपालका जातजातिका अनेक संस्कार, परम्परा र चाडपर्वहरूकाे उत्पत्तिका बारे समेत जानकारी दिने यस कृतिलाई सामाजिक अध्येताहरूले बहुमूल्य हिरा मानेका छन् । याे कृति नपढी वर्णव्यवस्था र जातीय विभेद उत्पत्तिका कारणहरू तथा नेपाली समाजकाे चरित्र र विशेषताहरू थाहा पाउनै सकिन्न ।

पछिल्लो बाहिरी पृष्ठबाट

'हाम्रो समाज' नेपालको मानवशास्त्रीय इन्साइक्लोपिडिया हो । फराकिलो उदार दृष्टिकोणले लेखिएको यस पुस्तकमा सबै तहका ज्ञानका पिपासु व्यक्तिको खुराक छ। यो ग्रन्थ हेर्दा जनकलाल शर्मालाई नेपालका राहुल सांकृत्यायन वा बर्टेन्ड रसेल भन्न सकिन्छ।

माधवप्रसाद पोखरेल दृष्टिकोण, महेन्द्र बहुमुखी क्याम्पस, धरानको स्मारिका, २०४१

हाम्रो समाज पढ्दा महान् समाजशास्त्री पिटिरिम सोरोकिनको किताब पढेजस्तो लाग्यो, वेग छ, विद्वता छ, बल छ, विशालता छ, जीवनमूल्यप्रति तृष्णा छ, परम्पराप्रति प्रेम छ तर अन्धविश्वास कतै छैन ।

प्रा. कृष्ण गौतम ज्ञानगुनका कुरा भाग-५७, जनकलाल शर्मा स्मृति अङ्क-२, २०५७ भदौ

All Editions

Paperback, 2nd Edition
FinePrint, 2025
9789937924313
Paperback, 1st Edition
ISBN13: 9789937924313
Manjari Publication, 2018

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review