Delivery in 1-3 days
"कतिपय ठाउँमा जनयुद्धको कमान्डरभन्दा पनि एक भावनात्मक व्यक्तिको जीवन संस्मरण जस्तो लाग्ने यो पुस्तक नेपालको इतिहास, समाज र राजनीतिमा रुचि राख्नेहरूले पढ्नैपर्छ ।"
"जीवनको अविराम यात्रामा समयको छालसँगै असरल्ल, पोखिएका अनुभव, अनुभूति, भावना, संवेदना र विचारको रसिक सङ्गम बनेर आएको छ- गुमनाम आमाहरूको कथा ।"
"सामान्यतः पाठकले बाबुराम भट्टराईलाई रूखोसुखो भौतिकवादी भाष्यकारका रूपमा चिनेका छन् । तर यस पुस्तकले उनको क्रान्तिधर्मी मानवीय आयामलाई पनि उजागर गरेको छ।"
Your review helps others make informed decisions
Click on a star to start your review