Dr. Baburam Bhattarai

डा. बाबुराम भट्टराई

बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपालको ३५ औ‌ प्रधानमन्त्री हुन्। उनी नयाँ शक्तिका संस्थापक पनि हुन्।बाल्यकालमा बाबुराम भट्टराईले अनौपचारिक शिक्षा गाउँकै सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट हासिल गरे। उनी सन् १९७०मा एसएलसीकस बोर्डफस्ट पनि हुन्।

Baburam Bhattarai  (born 18 June 1954) is a Nepalese politician and federal Chairman of Janta Samajbadi party who was Prime Minister of Nepal from August 2011 to March 2013. He was a long-time leading member of the Unified Communist Party of Nepal (Maoist) prior to founding a new party, Naya Shakti.

Books by Dr. Baburam Bhattarai