E-book

Rs 125

Paperback

Rs 315

Delivery in 1-3 days

This book is an anthology of eight short stories by Kumar Nagarkoti.

पछिल्लो बाहिरी पृष्ठबाट

हेलो सरकार !

म योगमाया हुँ। नेपालको पहिलो विद्रोही नारी । यो कथाका सम्पूर्ण घटनाहरूको म जिम्मा लिन्छु ।

यो यदि अपराध हो भने अपराध नै सही । सजाय भोग्न तयार छु ।

सक्छौ भने मलाई जेलमा कोचीदेऊ । पक्राउ आदेश जारी गर । सत्तामा हालीमुहाली गर्ने ओइ बुझक्कडहरू ! क्याच मी इफ यु क्यान !

All Editions

9789937874021
Paperback
ISBN13: 9789937874021
Publication Nepalaya, 2013

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.0
RY
Rawal Yek
March 18, 2026

एक दमै राम्रो छ। रोचक तरिकाले कथाबस्तु अघि बढाइएको छ।

LW
Lochan Wagle
August 8, 2025

RA
Raju Adhikari
April 11, 2025