E-book

Rs 245

Paperback

Rs 495

Delivery in 1-3 days

पुस्तकको बारेमा

सरला गौतम सामाजिक सरोकारमा चाख राख्ने स्वच्छन्द कलमजीवी हुन् । सुरूमा रेडियोमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पत्रपत्रिकामार्फत अभिव्यक्त हुँदै आएकी छन् । समाजशास्त्रमा स्नातकोत्तर सरला यात्रालाई समेत समाज पढ्ने साधना ठान्छिन् । 'डुमेरो' उनको पहिलो आख्यान हो ।

All Editions

9789937937801
Paperback, 1st Edition
ISBN13: 9789937937801
Publication Nepalaya, 2020