Sarala Gautam

सरला गौतम

सरला गौतम सामाजिक सरोकारमा चाख राख्ने स्वच्छन्द कलमजीवी हुन् । सरूु मा रेडियोमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पत्रपत्रिकामार्फत अभिव्यक्त हुँदै आएकी छन् । समाजशास्त्रमा स्नातकोत्तर सरला यात्रालाई समेत समाज पढ्ने साधना ठान्छिन् ।

Books by Sarala Gautam