Darjyu Sanlap's front cover

Darjyu Sanlap

दर्ज्यु संलाप
Darjyu Sanlap's front coverDarjyu Sanlap's back cover

Paperback

Rs 420 525

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

प्रत्येक महानगर अनेक नाम र बदनाम, भोक र तृप्ति, प्राप्ति र अप्राप्तिको समग्रता हो। यहां मिच्ने र मिचिनेको अनन्त आलाप सुनिन्छ । यहाँ दलन र बलमिच्याइँको अटुट प्रहार चल्छ । यहाँ निरन्तर उम्लिरहन्छ, विद्रोह र प्रतिरोधको लहर पनि । सहर प्रत्येक श्रमिकहरूको पसिनाको आर्जन हो । भागै लाग्ने थियो भने सुकिलामुकिलाहरूको भन्दा बढी तिनै श्रमकर्मीहरूको हकदाबी हुन्थ्यो होला यस सहरमा ।
-कोलिग्राम संवाद

मान्छेलाई बढी के चाहिन्छ र सिवाय दुई छाक खाना, एक धरो कपडा र सानो ओत । उनले रूखैमा केही महिना जीवन चलाएर चुनौती दिइन्, आवश्यकताका डुङ्गुरमाझ निस्सासिंदै बांच्नेहरूलाई । खासमा हामी सामान बटुलेर जीवनमा बोझ थपिबस्छौं । हामी आफ्नै आवश्यकताको बोझले च्यापिएर घाइते छौं । भारी मन र भारी ज्यान लतारी हिँड्न बाध्य छौं । तर किन ? मर्दा लाने के हो ?
-घराख्यान

All Editions

9789937340212
Paperback
ISBN13: 9789937340212
Shikha Books, 2024