Chhattu Chankhe
Chhattu ChankheChhattu Chankhe

Chhattu Chankhe

छट्टु चङ्खे

by Bijaya Raj Acharya, Illustrated by Deepak Thami, Edited by Binaya Kasaju
E-book
Rs 70
Paperback
Rs 90 Rs 100

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक - विजयराज आचार्य विवेक सिर्जनशील प्रकाशनको माध्यमबाट नेपाली बालपुस्तक प्रकाशनमा विजयराज आचार्यको विशेष योगदान छ । 'हाम्रो बालबगैंचा' मासिक बालपत्रिका उनकै सम्पादनमा प्रकाशित भइरहेको छ । उनले लेखेका र अनुवाद गरेका ४५ वटा बालसाहित्यका पुस्तक प्रकाशित भएका छन् । तीमध्ये ११ वटा पुस्तक अङ्ग्रेजी भाषामा अनवाद भई प्रकाशित भएका छन । जीवनी (आत्मकथा) लेखनमा उनको विशेष अनुभव छ।

सम्पादक - विनय कसजू (जन्म वि.सं. २००४) नेपालको सूचना तथा सञ्चारको क्षेत्रमा सुपरिचित नाम हो । उहाँ पत्रकार, साहित्यकार र बालसाहित्य सर्जक हुनुहुन्छ । सूचना र ज्ञानद्वारा जनतालाई बलियो बनाउने काममा उहाँ समर्पित हुनुहुन्छ । उहाँले पत्रकारिता, सूचना प्रविधि तथा अन्य विषयका एक दर्जन र बालसाहित्यका दुई दर्जनभन्दा धेरै पुस्तक लेख्नुभएको छ । साथै विभिन्न विषयका दुई दर्जन जति पुस्तक सम्पादन गर्नुभएको छ।

चित्राङ्कनकर्ता - दीपक थामी (जन्म वि.सं. २०४४) नवोदित कलाकार हुनुहुन्छ । उहाँ दोलखाका हुनुहुन्छ । उहाँले सिर्जना ललितकला कलेजबाट ललितकला विषयमा स्नातक उत्तीर्ण गर्नु भएको छ । हाल उहाँ पुस्तकहरूमा चित्राङ्कन गर्ने काममा लाग्नु भएको छ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode