Deepak Thami

दीपक थामी

दीपक थामी (जन्म वि.सं. २०४४) नवोदित कलाकार हुनुहुन्छ । उहाँ दोलखाका हुनुहुन्छ । उहाँले सिर्जना ललितकला कलेजबाट ललितकला विषयमा स्नातक उत्तीर्ण गर्नु भएको छ । हाल उहाँ पुस्तकहरूमा चित्राङ्कन गर्ने काममा लाग्नु भएको छ।

No books found.