Binaya Kasaju

विनय कसजु

विनयकुमार कसजु वरिष्ठ पत्रकार एवं बाल साहित्यकार हुन्। उनी राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त पनि हुन् । बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् भने उनी राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य पनि थिए।

Books by Binaya Kasaju