BP Koirala ko Diary's front cover

BP Koirala ko Diary

बिपी कोइरालाको डायरी

Paperback

Currently not available.

Contact us for further queries.

About the Book

विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी कोइरालाको डायरी’ हो । डायरीमा तत्कालीन नेपालको सङ्क्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी  रहेको छ।  डायरीबाट हामीले नेपालको राजनैतिक इतिहास र बि पी कोइरालाको नेपालको राजनीतिक क्षेत्रमा उनको भूमिका थाहा पाउन सक्छौं । 

पुस्तकमा राजनीतिक, साहित्य र कतिपय ठाउँमा नितान्त व्यक्तिगत कुराहरु उल्लेख गरिएका छन् । यसमा बिपी कोइरालाको दाजु मातृकाप्रसाद कोइरालसँगको राजनीतिक द्वन्द्वलाई गम्भीर रुपमा उल्लेख गरिएको छ । अंग्रेजी भाषामा लखिएका डायरीहरुलाई कोइराला परिवारका नजिकका मित्र पदमबहादुर थापाले सङ्कलन गरेको बताइएको छ । यसलाई महेश पौडेलले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

All Editions

9789937934442
Paperback
ISBN13: 9789937934442
Shikha Books, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review