Modiaain

Modiaain

मोदिआइन

Paperback
Rs 150
Genre:Religious & Spiritual Fiction
Language : Nepali
Published: 2008
Paperback
Origin:Nepal
ISBN13:9789937896047
ISBN10:9937896045
Pages:74
Weight:60 g

पुस्तकको बारेमा

 हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रूपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वि.पी. को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।

About the Book

This is a short novel and is a story of Grocers wife living in the age of Mahabharata and she narrates the Mahabharata story to the child character, I in womens perspective. The theme of the story is based on Hindu mythology and concrete analysis of Bhagwad Gita. The author has given a good instance of powerful satire against war. It appeals, be good, no need to be great.

पछिल्लो बाहिरी पृष्ठबाट

"ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एकथरीका मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी ।"

 

RELATED BOOKS