Artha Rajnitik Vimarsha's front cover

Artha Rajnitik Vimarsha

अर्थ-राजनीतिक विमर्श
Artha Rajnitik Vimarsha's front coverArtha Rajnitik Vimarsha's back cover

E-book

Rs 235

Paperback

Rs 464

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

एक्काइसौं शताब्दीको तेस्रो दशक सँगसँगै नेपाल र विश्वभर ठूलो राजनीतिक, आर्थिक र सामाजिक उथलपुथलको संकेत देखापरिरहेछन् । शासक र बौद्धिक वर्ग समस्याका अंश-अंश र पुरानै शीतयुद्धकालीन उदारवादी र साम्यवादी मुढाग्रह पक्रेर त्यसको सही पहिचान र समाधान खोज्न सकिरहेका छैनन् । पुराना पार्टीहरू र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरू पनि मौजुदा गतिरोध र असामञ्जस्यमा फसिरहेको सन्दर्भमा गतिशील चिन्तक एवं राजनीतिक अभियन्ता डा. बाबुराम भट्टराईले अर्थ राजनीतिक विमर्श मार्फत वैचारिक बहसको थालनी गरेका छन् । यस पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र विशेषतः जिज्ञासु युवालाई अत्यावश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराकको आपूर्ति गर्नेछ ।
 

All Editions

9789937734271
Paperback, 1st Edition
ISBN13: 9789937734271
Sangri-La Books, 2020

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review