Genre: | Social & Political Philosophy |
---|---|
Language: | Nepali |
Published: | December 10, 2020 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937734271 |
ISBN10: | 9937734274 |
Pages: | 271 |
Weight: | 220 g |
एक्काइसौं शताब्दीको तेस्रो दशक सँगसँगै नेपाल र विश्वभर ठूलो राजनीतिक, आर्थिक र सामाजिक उथलपुथलको संकेत देखापरिरहेछन् । शासक र बौद्धिक वर्ग समस्याका अंश-अंश र पुरानै शीतयुद्धकालीन उदारवादी र साम्यवादी मुढाग्रह पक्रेर त्यसको सही पहिचान र समाधान खोज्न सकिरहेका छैनन् । पुराना पार्टीहरू र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरू पनि मौजुदा गतिरोध र असामञ्जस्यमा फसिरहेको सन्दर्भमा गतिशील चिन्तक एवं राजनीतिक अभियन्ता डा. बाबुराम भट्टराईले अर्थ राजनीतिक विमर्श मार्फत वैचारिक बहसको थालनी गरेका छन् । यस पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र विशेषतः जिज्ञासु युवालाई अत्यावश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराकको आपूर्ति गर्नेछ ।
Mobile Apps
Contact