Anuradha Bhavan

अनुराधा भवन


Paperback
Rs 306 Rs 340
Send as Gift!
Genre: Novels
Language: Nepali
Published: February 27, 2015
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937896009
ISBN10: 9937896002
Pages: 234

पछिल्लो बाहिरी पृष्ठबाट

जीवन भनेको निरन्तरको यात्रा हो । कतै चल्नै नसकिने पहाडहरु देखिन्छन् त कतै झनै नसकिने खोचहरू भेटिन्छन् । कहिले त सोच्दै नसोचेको घुन्ती र मोडहरू बाटो लुकेर बसिरहेका हुन्छन् । सबैले भन्ने गर्छन् जीवनमा कहिल्यै हार नखानु हरेक हारहरु छिचोलेर जितको चुचुरोमा उभिएको विरजुको कथा हो-अनुराधा भवन |

वीरगञ्जका प्रतिष्ठित व्यापारी तथा समाजसेवी गणेशप्रसाद लाठका लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । अनुराधा भवन उनको पहिलो औपन्यासिक कृति हो ।

 


RELATED BOOKS