Anuradha Bhavan
Anuradha BhavanAnuradha Bhavan

Anuradha Bhavan

अनुराधा भवन

Paperback
Rs 306Rs 340
Genre:Novels
Language: Nepali
Published:February 27, 2015
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937896009
ISBN10:9937896002
Pages:234

पछिल्लो बाहिरी पृष्ठबाट

जीवन भनेको निरन्तरको यात्रा हो । कतै चल्नै नसकिने पहाडहरु देखिन्छन् त कतै झनै नसकिने खोचहरू भेटिन्छन् । कहिले त सोच्दै नसोचेको घुन्ती र मोडहरू बाटो लुकेर बसिरहेका हुन्छन् । सबैले भन्ने गर्छन् जीवनमा कहिल्यै हार नखानु हरेक हारहरु छिचोलेर जितको चुचुरोमा उभिएको विरजुको कथा हो-अनुराधा भवन |

वीरगञ्जका प्रतिष्ठित व्यापारी तथा समाजसेवी गणेशप्रसाद लाठका लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । अनुराधा भवन उनको पहिलो औपन्यासिक कृति हो ।

 

RELATED BOOKS