Chhamiya

छमिया


Paperback
Rs 270 Rs 300
Send as Gift!
Genre: Fiction
Language: Nepali
Published: 2018
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937924368
ISBN10: 9937924367
Pages: 258
Weight: 150 g

पुस्तकको बारेमा

तीन दशकअघि कराँतेका नामुद खेलाडीका रूपमा परिचित थिए- मारवाडी समुदायका गणेशप्रसाद लाठ । वीरगञ्ज-निवासी उनलाई समयसँगै विकसित भएको साहित्यिक चेतले पत्रपत्रिकाका स्तम्भकार र व्यङ्ग्यकार बनायो।

भारत र नेपालका स्थापित पत्रपत्रिकामा आफ्ना रचना प्रकाशित गरिसकेका लाठमा प्रचुर हास्यव्यङ्ग्य चेत छ । आफ्ना वरिपरि घटेका सामान्य घटनालाई पनि मीठो व्यङग्य-बान्की बनाउनमा उनी खप्पिस छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

तीन दशकअघि कराँतेका नामुद खेलाडीका रूपमा परिचित थिए- मारवाडी समुदायका गणेशप्रसाद लाठ । वीरगञ्ज-निवासी उनलाई समयसँगै विकसित भएको साहित्यिक चेतले पत्रपत्रिकाका स्तम्भकार र व्यङ्ग्यकार बनायो।

भारत र नेपालका स्थापित पत्रपत्रिकामा आफ्ना रचना प्रकाशित गरिसकेका लाठमा प्रचुर हास्यव्यङ्ग्य चेत छ । आफ्ना वरिपरि घटेका सामान्य घटनालाई पनि मीठो व्यङ्ग्य-बान्की बनाउनमा उनी खप्पिस छन्।

यसअघि 'अनुराधा भवन' उपन्यास प्रकाशित गरिसकेका लाठको यो दोस्रो कृति हो । उनको 'क्षमादान' उपन्यास प्रकाशोन्मुख छ।

 


RELATED BOOKS