Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Published: | February 18, 2022 |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937753159 |
ISBN10: | 9937753155 |
यो पुस्तक १५ थान विदेशी निबन्धहरूको अनूदित हो ।
कुनै किताब अरुलाई पढ्न लगाएर सार मात्र सुन्दा हुन्छ । कुनै किताबका अरुले उद्धृत गरेका अंश मात्रै पढ्दा पुग्छ । कुनै किताब चाखे मात्र पुन्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहि चपाएर पचाउनुपर्छ । यो भनेको के हो भने कुनै किताबका केही पेज मात्र पढे पुग्छ । कुनै किताबका सबै पेज उस्तो ध्यान नदिई पढे हुन्छ । कुनै किताब चाहि परिश्रम गरेर र एकाग्र भएर पूरै पदनुपर्छ। - प्रयान्सिस बेकन, यही किताबबाट
र, यो किताब चाहि पूरै पदनुपर्छ, एकाग्र भएर । बीचबीचमा रोकेर यहाँ लेखिएका कुराबारे सोचविचार गर्दै।
Mobile Apps
Contact