आफूलाई कुनै पनि विश्वासमा विश्वास नगर्ने मान्छेको रुपमा चिनाउन चाहने तिर्थ गुरुङ, पाठशाला र आपा क्हार्पका लेखक हुन्।