Aapa Kwarp's front cover

Aapa Kwarp

आपा क्हार्प
Paperback
Rs 500
Genre:Stories
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937753005
ISBN10:9937753007
Published: December 28, 2020
Edition:1

पछिल्लो बाहिरी पृष्ठबाट

अवकाशप्राप्त सिपाही किन पागलपनको हदसम्म समाज सेवामा निर्लिप्त छ ? हजुरबा र नातिको सम्बन्ध किन ढिला गरी स्थापित हुँदैछ ? तोते बोल्ने बालिकाको आँखामा आफ्ना बुबाको कस्तो छवि बनिरहेको छ ? शहरमा नाक अति थेप्चिएका बच्चाहरू किन जन्मिरहेका छन् ? निजामती कर्मचारीलाई एक्कासि केको दुर्गन्धले सताएको होला ? विकास र समृद्धिको नाममा गाउँमा के आइरहेको छ ? के तालबीच बन्दी बनाइएका स्रष्टाहरूले अभियोगबाट मुक्ति पाउलान् ? ‘पाठशाला’का ‘डब्बु’लाई त्यही अन्दाजमा पोखरातिर डुलिरहेको भेटिएला त !?

यिनै प्रश्नको जवाफ हो, आपा क्हार्प । आपा क्हाप गुरूङ मिथकीय प्रमुख पात्र हुन्, जसका नौ जना छोराहरू आफ्नै बालाई सिध्याउन उद्यत छन् ।

आफ्ना कथाहरूमा इमान्दार, निर्मम र साहसी बनेर आएका तीर्थ गुरुङको यसअघि पाठशाला उपन्यास प्रकाशित छ ।

RELATED BOOKS