Madanmani Dixit

Madanmani Dixit

मदनमणि दीक्षित

मदनमणि दीक्षित (वि.सं. १९७९ २०७६) नेपाली भाषाका साहित्यकार हुन्। उनको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौँमा वि.सं. १९७९ फागुन ६ गते (सन् १९२३ फेब्रुवरी १७) का दिन भएको हो । उनको कृति 'माधवी' ले वि. सं. २०३९ सालको मदन पुरस्कार प्राप्त गरेको थियो भने वि. सं. २०६८ सालमा उनलाई पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

Madan Mani Dixit (February 17, 1923 August 15, 2019) was a Nepalese novelist and a winner of the Madan Puraskar.

मदनमणि दीक्षितलाई माधवीको लागि वि.स. २०३९को साझा पुरस्कार र माधवीको लागि वि.स. २०३९को मदन पुरस्कार प्रदान गरिएको छ ।

Madanmani Dixit has won Sajha Puraskar for Madhavi in 2039 BS and Madan Puraskar for Madhavi in 2039 BS.

Books Authored by Madanmani Dixit

Awards Won