Januka Khatiwada

Januka Khatiwada

जानुका खतिवडा

नेपाली विषयमा स्नातकोत्तर गरेकी जानुका खतिवडा विगत डेढ दशकदेखि शिक्षण पेशामा आवद्ध छिन् । यसअघि उनका 'शून्य' (उपन्यास), 'असल साथी' र 'कसले चोयो चकलेट' (बालकथासङ्ग्रह) प्रकाशित भइसकेका छन् । 'उज्यालोको रङ' उनको चौथो किताब हो ।

जानुका खतिवडाले आतोओडाको लागि वि.स. २०७९को Pahichan Puraskar र आतोओडाको लागि वि.स. २०७९को Padmashree Sahitya Puraskar को मनोनयन पाएका छन्।

Januka Khatiwada has also been nominated for Pahichan Puraskar for Aato Oda (2079 BS) and Padmashree Sahitya Puraskar for Aato Oda (2079 BS).

Books Authored by Januka Khatiwada

Award Nominations