National Reading Mela 2019

National Reading Mela 2019

Time
09:00 AM
Date
Saturday, February 09, 2019
Venue
Nepal Academy Kamaladi, Kathmandu

नेश्नल रिडिङ्ग मेला ३ – नेपाल पढ्दैछ

 

कार्यक्रम तालिका:

विषयः राष्ट्रवादलाई कसरी पढ्ने ?

वक्ताहरू : युग पाठक (Yug Pathak), लेखकः पत्रकार र मानुषी यमी भट्टराई, युवा नेतृ प्र

स्तोताः मञ्जिता गुरुङ

 

विषय : नेपालमा पठन संस्कृतिलाई कसरी हुर्काउने ?

वक्ताहरू : खगेन्द्र संग्रौला (Khagendra Sangroula), लेखकनारायण वाग्ले (Narayan Wagle), लेखक पत्रकार

प्रस्तोता : प्रकृति मगर

 

विषय : प्रेम, पुस्तक र पढाई

वक्ता : सुविन भट्टराई (Subin Bhattarai), लेखक

प्रस्तोता : सुप्रिया श्रेष्ठ

 

विषय : मानवतावाद र साहित्य

वक्ता : राधा पौडेल (Radha Paudel), लेखक अभियान्ता

प्रस्तोता : अजय अधिकारी (सुशिल)

 

विषय : समृद्धि र पठन संस्कृति

वक्ताहरू : सोमत घिमिरे (Somat Ghimire), लेखकप्रकाश विकल्प (Prakash Bikalpa), लेखक

प्रस्तोताः रोहित खतिवडा

 

विषय : छलफल र समीक्षाको औचित्य

वक्ताहरू : विभूति भट्टराई, लेखक समिक्षक, रविन्द्र ढकाल, सोधकर्ता, नवीनजंग क्षेत्री, अधि

प्रस्तोता : विक्रम थापा 

 

मितिः २०७५ माघ २६ गते (9th Feb. 2019)

समयः शनिवार ९ बजे देखि ५ बजे सम्म

स्थानः प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडौँ

Location

Location map for National Reading Mela 2019