Organized by Sangri-La Books
नरहरि आचार्यद्वारा लिखित "जीवनको पाठशाला : सम्झना र सम्बन्ध" पुस्तकको सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रम !
मितिः २०७८ मंसिर २३ , बिहीबार
स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान, डबली, कमलादी
समयः ठिक ०२:०० बजे