Prashasan Vitrako Prashasan

Prashasan Vitrako Prashasan

प्रशासनभित्रको प्रशासन

Paperback
Rs 697Rs 775
Genre:Political Structure & Processes
Language: Nepali
Published:September 03, 2021
Paperback
Origin:Nepal
ISBN13:9789937734776
ISBN10:9937734770
Pages:459
Dimensions:5.2 x 8.5 x 1.1 inches
Weight:3.409 g

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाल सरकारको शाखा अधिकृतदेखि महावाणिज्य दूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कूटनीतिक क्षेत्रमा छत्तिस वर्ष सेवा गरेका गोविन्दप्रसाद कुसुमले आफ्नो जागिरे जीवनमा बेहोरेका तितामिठा अनुभवका केही अंशलाई प्रशासनभित्रको प्रशासन मार्फत बाहिर ल्याएका छन् ।

जीवनको भोगाइले अनुभव दिन्छ, अनुभवले शिक्षा दिन्छ र शिक्षाले बाटो देखाउँछ । सार्वजनिक अनुभवका विभिन्न आयाम बोकेको यो पुस्तक निजामती प्रशासनको क्षेत्रमा कार्यरत पुस्ताले आफ्नो जिम्मेवारी निर्वाह गर्दा बेहोर्नुपर्ने उल्झनको उचित व्यवस्थापन गर्न सहयोगी हुनेछ । यो पुस्तक निजामती प्रशासनको पटाक्षेप र अनुभवको हस्तान्तरण हो ।