डबली पुस्तक वार्ता - अश्वत्थामा
उपन्यासका लेखक कुमार भट्टराई र लेखक सञ्जीव उप्रेती बीच कुराकानी
मिति : २०७६ फागुन २४ गते शनिबार
समय : अपरान्ह ३.०० बजेदेखि ४.०० बजेसम्म
स्थान : अभिमञ्च, शिल्पी थिएटर, बत्तीसपुतली