Sanjeev Uprety

अमेरिकाको ब्राउन युनिभर्सिटीबाट विद्यावारिधि गरेका सञ्जीव उप्रेतीले साहित्य, कला, संस्कृति, समाज, राजनीति, पर्यावरण तथा समसामयिक विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका तथा जर्नलहरूमा लेख लेख्दै आएका छन् । न्यायप्रेमी, सपनाको साबिती र मकैको अर्कै खेती नाटकमा अभिनयसमेत गरेका उनका घनचक्कर उपन्यास, सिद्धान्तका कुरा गैर-आख्यान र मकैको अर्कै खेती नाटक प्रकाशित छन् । हंस उनको दोस्रो उपन्यास हो । Sanjeev Uprety is an Associate Professor at the Central Department of English, Tribhuvan University, Kathmandu. He is the author of notable novel Ghanchakkar, Hansa, Makaiko Kheti and a collection of essays, Siddhanta ka Kura.