Sanjeev Uprety's Twitter Sanjeev Uprety's Facebook

Sanjeev Uprety

सन्जीव उप्रेती

अमेरिकाको ब्राउन युनिभर्सिटीबाट विद्यावारिधि गरेका सञ्जीव उप्रेतीले साहित्य, कला, संस्कृति, समाज, राजनीति, पर्यावरण तथा समसामयिक विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका तथा जर्नलहरूमा लेख लेख्दै आएका छन् । न्यायप्रेमी, सपनाको साबिती र मकैको अर्कै खेती नाटकमा अभिनयसमेत गरेका उनका घनचक्कर उपन्यास, सिद्धान्तका कुरा गैर-आख्यान र मकैको अर्कै खेती नाटक प्रकाशित छन् । हंस उनको दोस्रो उपन्यास हो । Sanjeev Uprety is an Associate Professor at the Central Department of English, Tribhuvan University, Kathmandu. He is the author of notable novel Ghanchakkar, Hansa, Makaiko Kheti and a collection of essays, Siddhanta ka Kura.

Books