Kumar Bhattarai

कुमार भट्टराई

झापामा रहेर साहित्य सिर्जनारत कुमार भट्टराई पेसाले सञ्चारकर्मी हुन् । यसअगि उनका धनबहादुर र म (उपन्यास), नसमेटिएका पाइलाहरू, बकाइनो (कथासङ्ग्रह), मेरो (कवितासङ्ग्रह) एवं कृष्ण (सूत्रकाव्य) प्रकाशित छन् ।

Books by Kumar Bhattarai