Paperback

Rs 400

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

विश्वास छैन मलाई
कुनै अर्को- अतिरिक्त जन्मको
हेर, एक दिनको मेरो एक डल्ला घाम मेरै थाप्लोको क्षितिजबाट
अब उत्तरार्द्ध ढल्किसकेको छ
बिस्तारै साँझ पर्नै लागेको छ र एकैछिनपछि तिमीलाई छाडेर मैले फेरि घर फर्किनु छ मेरी यारी !
त्यसैले मलाई हतार छ मलाई एकदमै हतार छ ।

All Editions

9789937705714
Paperback
ISBN13: 9789937705714
Phoenix Books, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review