Vyutpattimulak Sanskrit-Nepali Shabdakosh
Vyutpattimulak Sanskrit-Nepali ShabdakoshVyutpattimulak Sanskrit-Nepali Shabdakosh

Vyutpattimulak Sanskrit-Nepali Shabdakosh

व्युत्पत्तिमुलुक संस्कृत-नेपाली शब्दकोश

Hardcover
Rs 2380 Rs 2800
Genre:Teaching Resources & Education, Grammar & Vocabulary
Language: Nepali
Published:February 12, 2022

Hardcover

Origin:Nepal
ISBN13:9789937323994
ISBN10:9937323991

पुस्तकको बारेमा

कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्नेबारेमा कोशमा उल्लेख गरेका छन्। कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन्। २ हजार पारिभाषिक शब्द छन्।

अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन। यसमा प्रयोग भएका संस्कृतका शब्दहरु संस्कृत वाङ्मयमा बढी प्रचलित छन्। केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन्। तिनलाई देवनागरी लिपिको परम्परागत वार्णिक प्रणालीका क्रममा अथ्र्याइएको छ। शब्दहरुको प्रयोगस्थल निर्देश हेर्दा अधिकांश सूक्तिमय काव्यबाट लिइएको छ।

यो शब्दकोश विद्यार्थी, प्राध्यापकका लागि मात्र नभई अन्वेषक, अनुसन्धाताका लागि अन्वेषणको माध्यम बनेको छ।

About the Book

'Byutpattimulak Sankrit-Nepali Sabdakosh' is a dictionary, a collection of Sanskrit words and their meanings and use in the Nepali language. The dictionary gives extended information about the word a reader may search for. It has a collection of about 35,000 Sanskrit words.

It is beneficial for those learning the Nepali language and literature and those willing to learn the prefix and suffix in a root word.

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode