Tuplukka Tokyo
Tuplukka TokyoTuplukka Tokyo

Tuplukka Tokyo

टुप्लुक्क टोकियो

E-book
Rs 115
Paperback
Rs 202 Rs 225
Genre:Travelogue
Language: Nepali
Published:April 09, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937951487
ISBN10:9937951488

पुस्तकको बारेमा

कृतिमा प्रेरणाले आफ्नो आठ दिने भ्रमणको संस्मरणलाई इमान्दर ढङ्गले प्रस्तुत गरेका छन् ।

पुस्तकको लेखन सुरुदेखि नै रोचक शैलीमा अगाडि बढेको छ । अन्त्यसम्मै यो रोचकता यथावत् कायम छ । पुस्तकको भूमिकामा साहित्यकार जयदेव गौतम लेख्छन्, “पाठक निरन्तर यो लेखनशैलीबाट आकृष्ट एवम् प्रभावित भइरहन्छ । लेखकसँगै पाठक पनि जापानका विभिन्न ठाउँ पुगिरहेको अनुभव गर्न पुग्दछ ।”

पछिल्लो बाहिरी पृष्ठबाट

दर्जनौँ पुस्तकका लेखक गोविन्द गिरी प्रेरणा मात्र हैन, हामीमध्ये धेरै, धेरै ठाउँमा टुप्लुक्क पुग्छौँ । चुपचाप फर्किन्छौं । आँखामा कैद गछौँ, भेटमा गफ गछौँ । सकियो । प्रेरणा आफू लेख्छन् । अरूलाई पनि लेख्न प्रेरित गर्छन् ।
-गोविन्द गिरी प्रेरणा

इमानदार लेखक, लुकाउँदैन । गोविन्द इमानदार छन् । नाङ्गै भएर नुहाएको पनि सुन्दर शब्दमा भनी दिन्छन् । अनि हरेक पाठकलाई लाग्छ, अहा, त्यस ठाउँमा म भएको भए ?इमानदार लेखकको इमानदार पाठक बन्ने हैन ?
-विधान आचार्य

पुस्तकको लेखन सुरुदेखि नै रोचक शैलीमा अगाडि बढेको छ । अन्त्यसम्मै यो रोचकता यथावत् कायम छ । पाठक निरन्तर यो लेखनशैलीबाट आकृष्ट एवम् प्रभावित भइरहन्छ । लेखकसँगै पाठक पनि जापानका विभिन्न ठाउँ पुगिरहेको अनुभव गर्न पुग्दछ ।
-जयदेव गौतम

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode