Delivery in 1-3 days
कृतिमा प्रेरणाले आफ्नो आठ दिने भ्रमणको संस्मरणलाई इमान्दर ढङ्गले प्रस्तुत गरेका छन् ।
पुस्तकको लेखन सुरुदेखि नै रोचक शैलीमा अगाडि बढेको छ । अन्त्यसम्मै यो रोचकता यथावत् कायम छ । पुस्तकको भूमिकामा साहित्यकार जयदेव गौतम लेख्छन्, “पाठक निरन्तर यो लेखनशैलीबाट आकृष्ट एवम् प्रभावित भइरहन्छ । लेखकसँगै पाठक पनि जापानका विभिन्न ठाउँ पुगिरहेको अनुभव गर्न पुग्दछ ।”
दर्जनौँ पुस्तकका लेखक गोविन्द गिरी प्रेरणा मात्र हैन, हामीमध्ये धेरै, धेरै ठाउँमा टुप्लुक्क पुग्छौँ । चुपचाप फर्किन्छौं । आँखामा कैद गछौँ, भेटमा गफ गछौँ । सकियो । प्रेरणा आफू लेख्छन् । अरूलाई पनि लेख्न प्रेरित गर्छन् ।
-गोविन्द गिरी प्रेरणा
इमानदार लेखक, लुकाउँदैन । गोविन्द इमानदार छन् । नाङ्गै भएर नुहाएको पनि सुन्दर शब्दमा भनी दिन्छन् । अनि हरेक पाठकलाई लाग्छ, अहा, त्यस ठाउँमा म भएको भए ?इमानदार लेखकको इमानदार पाठक बन्ने हैन ?
-विधान आचार्य
पुस्तकको लेखन सुरुदेखि नै रोचक शैलीमा अगाडि बढेको छ । अन्त्यसम्मै यो रोचकता यथावत् कायम छ । पाठक निरन्तर यो लेखनशैलीबाट आकृष्ट एवम् प्रभावित भइरहन्छ । लेखकसँगै पाठक पनि जापानका विभिन्न ठाउँ पुगिरहेको अनुभव गर्न पुग्दछ ।
-जयदेव गौतम
Your review helps others make informed decisions
Click on a star to start your review