Delivery in 1-3 days
‘थारु जोधा’ जीवनगाथा समेटिएको पुस्तक हो । थारु जोधामा सात जना थारु व्यक्तित्वका जीवनकथाहरू समेटिएका छन् । पुस्तकमा बैजनाथ थारु (बाँके), रेसमबहादुर थारु, शिवरतन थारु, राधाकृष्ण थारु, सगुनलाल थारु, सोमप्रसाद कथरिया (बर्दिया) र गुम्रा थारु (दाङ) का कथा समेटिएका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review