Shekhar Dahit

शेखर दहित

शेखर दहित, थारु भाषामा लेख्ने सर्जक हुन् । उनको जन्म बर्दियाको राजापुरमा भएको हो । उनको बाल्यकाल राजापुरमै व्यतीत भयो । अध्ययनका क्रममा नेपालगन्जदेखि काठमाडौँसम्म पुगेका शेखर विखत केही वर्षदेखि कोहलपुरलाई कर्मथलो बनाउँदै आएका छन् ।

Books by Shekhar Dahit